बेइजिङ : चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ । यसै सिलसिलामा चीनले व्यापार वार्ताका लागि अमेरिकी.....
पेरिस : फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । क्रिसमस बजारमा मङ्गलबार.....
पूर्व वित्तसचिव शक्तिकान्त दासलाई भारतीय रिजर्भ बैङ्क (आरबीआई)को नयाँ गभर्नर नियुक्त गरिएको छ । यस नियुक्तिमा पुरै दुनियाँको नजर छ । विश्वको दोस्रो ठूलो बजार अर्थात् तेस्रो ठूलो अर्थतन्त्र भएकाले यस नियुक्तिमा विश्वको आँखा परेको हो । यसअघि आरबीआईका गभर्नर उर्जित पटेलले भारत सरकारका साथ चलेको स्वायत्तताको.....
नयाँदिल्ली : भारतको केन्द्रीय बैङ्कका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ । राजीनामा दिएपछि रिजर्भ बैङ्क अफ इन्डियाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी.....
बेइजिङ : चीनले विशाल दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको.....
ब्रसेल्स : युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा.....
गैरआवासीय नेपाली सङ्घको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला हङकङमा सम्पन्न भएको छ । सो बैठकको नारा ‘समृद्ध नेपालका लागि लगानी र रोजगारः दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने थियो । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालसहित १८ देशका ३ सय प्रतिनिधि सहित विभिन्न.....
विश्व अर्थतन्त्रको आर्थिक हबका रुपमा विकसित हुँदै गएको हङकङमा आयोजना भएको गैरआवासीय नेपाली सङ्घ एसिया प्यासिफिकको सम्मेलनमा नेपालको विकास बहस भएको छ । आइतबार भएको सङ्घको एसिया प्यासिफिकको छैटौं भेलामा नेपालको समृद्ध मार्गचित्र, विकास मोडल र लगानी वातावरण विषयमा विश्वका १८ देशका नेपालीहरुबीच बहस.....
तपाईंको टीभी सामसुङको ‘द वाल’ टेलिभिजन जत्रो पक्कै छैन । जबसम्म तपाईं कुनै थियेटरको मालिक हुनुहुन्न, शायद ? तर, शायद तपाईं हुनुहुन्न । यो आकर्षक १४६ इन्चको टीभी यति ठूलो मात्र होइन कि माइक्रोलेड भनिने फेन्सी डिस्प्ले प्रविधियुक्त पनि छ, जसलाई कम्पनीले ‘भविष्यको स्क्रीन’ भनी दाबी गरेको छ । यो अधिकांश घरेलु.....
ओट्टावा : चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ.....