समाचार


खानेपानी आयोजनाको सम्झौता

खानेपानी आयोजनाको सम्झौता

२३ फाल्गुन २०७५, बिहीबार १६:०८

वीरेन्द्रनगर । ७१ करोड रूपैयाँभन्दा बढीको लागतमा सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुभाघाट खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने भएको छ । ७१ करोड १३ लाख १८ हजार ६००रूपैयाँ लागतमा दुई वर्षभित्र निर्माण गर्ने गरी बुधबार गुर्भाकोट नगरपालिकाको शुभाघाटमा एक कार्यक्रमबीच उक्त आयोाजनाको वित्तीय सम्झैतामा.....

काङ्ग्रेस पार्टी कार्यालय र गाँउपालिका रोल्पामा बम भेटियो

काङ्ग्रेस पार्टी कार्यालय र गाँउपालिका रोल्पामा बम भेटियो

२३ फाल्गुन २०७५, बिहीबार १४:४४

काठमाडौं । रोल्पामा नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा शंकास्पद बस्तु र रोल्पाकै त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै दुई ओटा सकेट बम फेला परेका छन् । काग्रेस पार्टी कार्यालयमा भेटिएको शंकास्पद बस्तु र त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै फेला परेको सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको रोल्पा.....

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

२३ फाल्गुन २०७५, बिहीबार १२:२७

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसीडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक.....

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले  तलब पाएनन्

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

२३ फाल्गुन २०७५, बिहीबार ०९:०८

खलङ्गा । जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे। गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका.....

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

२३ फाल्गुन २०७५, बिहीबार ०८:५३

दक्षिण अफ्रिकासँगको दास्रो वान डेमा श्रीलंकाले लज्जास्पद हार ब्योहोरेको छ। बुधबार राति सेन्चुरियनमा सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग २५२ रनको लक्ष्य पाएको श्रीलंका १ सय १३ रनले पराजित भएको हो। पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३२.२ ओभरमा अलआउट हुँदै.....

पीएसजीलाई स्तब्ध पार्दै युनाइटेड क्वाटरफाइनलमा

पीएसजीलाई स्तब्ध पार्दै युनाइटेड क्वाटरफाइनलमा

२३ फाल्गुन २०७५, बिहीबार ०८:४१

पेरिस/एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) को घरेलु मैदानमा सानदार जित निकाल्दै म्यानचेस्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा आफ्नै घरेलु मैदानमा २-० ले पराजित भएको युनाइटेडले बुधबार उत्कृष्ट पुनरागमन गर्दै ३-१ को सानदार जित निकाल्यो। यो जितसँगै अवे गोलको.....

no-image

राप्ती बन्दले जनजीवन प्रभावित

२३ फाल्गुन २०७५, बिहीबार ०८:१२

रोल्पा । प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण राप्तीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्।.....

पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२३ फाल्गुन २०७५, बिहीबार ०५:५६

इटालियन क्लब रोमालाई हराउँदै पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रोमालाई ३-१ गोल अन्तरले हराउँदै पोर्टो समग्रमा ४–३ को जितसहित अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा पोर्टोलाई जिताउन टिक्विन्हो, मौसा मरेगा र एलेक्स.....

स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री बालुवाटार फिर्ता

स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री बालुवाटार फिर्ता

२२ फाल्गुन २०७५, बुधबार २३:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि आज साँझ निवास फर्किएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्री ओलीले मुटुको.....

३५ लाखसहित २ भारतीय नागरिक पक्राउ

३५ लाखसहित २ भारतीय नागरिक पक्राउ

२२ फाल्गुन २०७५, बुधबार २३:४५

नेपालगन्ज । ३५ लाख नेपाली रूपैयाँसहित नेपालगञ्जमा घुम्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई.....