२ बजेदेखि मात्रै एयरपाेर्ट बन्द हुने भएकाे छ । अहिले एयरपाेर्टमा जहाज अाउने जाने क्रम चलिरहेकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको कार्यक्रम लम्बिएपछि आधा घण्टा समय सरेको छ । प्रधानमन्त्री एक बजेर ३० मिनेटमा जनकपुरबाट काठमाडौंका आउने कार्यक्रम रहे पनि पूर्वनिर्धारित कार्यक्रम नसकिएपछि आधा घण्टा समय सरेको हो ।
त्यसैगरी २ बजेदेखि मात्रै एयरपाेर्ट बन्द हुने भएकाे छ । अहिले एयरपाेर्टमा जहाज अाउने जाने क्रम चलिरहेकाे छ ।