गत बुधबार सिन्धुपाल्चोक लामोसाँघु—जिरी सडक खण्ड अन्र्तगत निर्माणको ठेक्का पाएर अपेक्षित काम नगरेको भन्दै पक्राउ परेका धर्मराज भण्डारी छुटेका छन ।
तोकिएको समय भित्र जिम्मा पाएको काम सम्पन्न गर्ने सहमति सहित ५ बुदे प्रतिवद्धता निर्णयमा हस्ताक्षर गरेर उनलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले छाडेको हो ।