एनआईसी एशिया बैङ्कको दुई नयाँ शाखा

शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले राजमणि पौडेललाई प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

एनआईसी एशिया बैङ्कले सर्लाही जिल्लाको बरहथवा र बागमतीमा शाखा खोलेको छ । यसका साथै झापा जिल्लाको गरामनी बजारमा नवाैं शाखारहित बैङ्किङ सुरु गरेको छ ।

शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले राजमणि पौडेललाई प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

मुलुकभर बैङ्कका अब २१८ शाखा, २१० एटीएम, १४ ओटा एक्स्टेन्सन काउन्टर एवं नौ ओटा शाखारहित बैङ्किङ सेवा भएका छन् ।