महासङ्घ सङ्घीयतामा

महासङ्घले प्रदेश नम्बर पाँचमा चुनाव गरेर नयाँ नेतृत्व चुनेको हो । बाँकी प्रदेशमा सर्वसम्मत तरिकाबाट छानिएको महासङ्घले जनाएको छ । प्रदेश नम्बर पाँचमा गुणनीधी तिवारीले संयोजक पद आफ्नो पक्षमा परेका हुन् ।
त्यसैगरी, प्रदेश नम्बर एकको संयोजकमा नरेन्द्र खड्का, दुई नम्बर प्रदेशमा शिव शंकर साह, तीन नम्बर प्रदेशमा दिनेश श्रेष्ठ, प्रदेश चारमा सञ्जीब बहादुर कोइराला, प्रदेश नम्बर छ मा पदमबहादुर शाही र प्रदेश नम्बर सातमा शंकर बोगटी संयोगक तोकिएको छ ।