दाना–खुर्कोट प्रसारणलाइनको काम तीव्र

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न कालीगण्डकी करिडोर प्रसरणलाइन निर्माण सुरु गरिएकोे हो ।