बेस्ट फाइनान्स कम्पनीको सिईओमा अधिकारी

फाइनान्सको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्दै साउन १७ गतेदिखि नै पदको जिम्मेवारी दिएको छ ।

बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तोयराज अधिकारी नियुक्त भएका छन् ।