कम्पनीको हकप्रदपछि १ सय ८ दशमलव ६१ रुपैयाँ मूल्य समायोजन भएको छ ।
सिटी एक्स्प्रेस फाइनान्सको १ सय ६७ प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रदपछि १ सय ८ दशमलव ६१ रुपैयाँ मूल्य समायोजन भएको छ ।
फाइनान्सको हाल औसत मूल्य १ सय ५४ दशमलव ३१ रुपैयाँ छ । नेप्सेमा कम्पनीको ४० लाख ५ हजार कित्ता सेयर सूचीकृत भएका छन् । सिटीको सेयर हाल प्रतिकित्ता १ सय २३ रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।