यससम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि चापागाईं र बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले हस्ताक्षर गरे ।
लुम्बिनी विकास बैङ्कले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी बेच्ने भएको छ ।
यससम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि चापागाईं र बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले हस्ताक्षर गरे ।
सम्झौतापछि युनियनको बिमा योजना लुम्बिनी बैङ्कले देशभरका ग्राहकलाई बेच्ने छ ।
युनियन लाइफले गत आर्थिक वर्षमा साढे ८६ करोड बिमा शुल्क सङ्कलन गरेको थियो ।