गरिमा विकासले एभरेष्ट इन्स्योरेन्सको बिमा पोलीसि बेच्ने

सम्झौतापत्रमा गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षेर गरे ।

गरिमा विकास र एभरेष्ट विकासबीच बैङ्कको बिमा पोलीसि बेच्ने सम्झौता भएको छ । सम्झौतापछि गरिमाले आफ्ना देशभरका शाखाबाट एभरेष्ट इन्स्योरेन्सको बिमा पोलिसि ग्राहलाई बेच्ने छ ।

सम्झौतापत्रमा गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षेर गरे ।

सम्झौतापछि बैङ्कका ग्राहकले एभरेष्ट इन्स्योरेन्सकाबीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।