मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरधनी देवः विकास बैङ्कको सञ्चालक समितिले उनलाई मेरो माइक्रोफाइनान्सको सञ्चालकमा मनोनयन गरेपछि कम्पनीको सञ्चालक समितिले उनैलाई नियुक्त गरेको हो ।
मेरो माइक्रोफाइनान्सको सञ्चालकमा देवः विकास बैङ्ककी कर्मचारी सजना मानन्धर नियुक्त भएकी छिन् ।
मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरधनी देवः विकास बैङ्कको सञ्चालक समितिले उनलाई मेरो माइक्रोफाइनान्सको सञ्चालकमा मनोनयन गरेपछि कम्पनीको सञ्चालक समितिले उनैलाई नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालक समितिले सजनालाई भदौ २६ गते मेरो माइक्रोफाइनान्समा नियुक्त गरेको हो ।