दुई कम्पनीबीच प्रुडेसिन्सयलको बिमा पोलिसी बेच्ने सम्झौता भएको हो । सम्झौतापछि एनसीसीको कर्पोरेट तथा विभिन्न शाखाबाट प्रुडेन्सियलको पोलिसी बिक्री गर्ने छ ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कले प्रुडेन्सियल इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । दुई कम्पनीबीच प्रुडेसिन्सयलको बिमा पोलिसी बेच्ने सम्झौता भएको हो ।
सम्झौतापछि एनसीसीको कर्पोरेट तथा विभिन्न शाखाबाट प्रुडेन्सियलको पोलिसी बिक्री गर्ने छ । सम्झौतापत्रमा एनसीसीका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत बीके महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरे ।