लुम्बिनी विकासको अध्यक्षमा चिन्तामणि नियुक्त

नवनियुक्त अध्यक्ष भट्टराईले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

लुम्बिनी विकास बैङ्कको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।