वोमी माइक्रोफाइनान्सको साधारणसभा कात्तिक १७ मा

वोमी माइक्रोफाइनान्सको वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । साधारणसभाका कम्पनीले कात्तिक ४ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।