कम्पनीले आफ्ना सेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले एक दिन बुक क्लोज गर्ने भएको हो ।
नाडेप लघुवित्त वित्तीय संस्थाले मङ्सिर ७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाले एक दिन बुक क्लोज गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित १६ लाख कित्ता सेयर निष्कासन गर्ने छ ।