सम्झौतापत्रमा एनआईसीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।
एनआईसी एसिया बैङ्कले लाइफ इन्स्योरेन्स कर्पोरेसनको बिमा पोलिसी बेच्ने भएको छ ।
दुई कम्पनीबीच भएको सम्झौतापत्रमा एनआईसीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे ।
हाल एनआईसीको २ सय ६५ शाखा, २ सय ७० एटीएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् १८ ओटा शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।