आगामी मङ्सिर २७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बैङ्कले साधारण सभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सानिमा बैङ्कले मङ्सिर १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाका लागि बुक क्लोज गर्ने भएको हो ।
आगामी मङ्सिर २७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बैङ्कले साधारण सभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १ अर्ब १२ करोड १ लाख ७५ हजार रुपैयाँ नगद लाभांश दिने कम्पनीले बोनस सेयर दिएको छैन ।