सिद्धार्थ इन्स्योरेन्सको २२ लाख कित्ता हकप्रद सेयर सूचीकृत

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २२ करोड ४४ लाख ९७ हजार रुपैयाँबराबरको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको २२ लाख ४४ हजार ९ सय ७३ हजार कित्ता सेयर सूचीकृत भएको हो ।