माछापुच्छ्रे बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशतका दरले ८० करोड ५५ लाख ६९ हजार ३ सय रुपैयाँ (करसहित) बराबरको नगद वितरण गर्ने भएको हो ।

माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० पतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशतका दरले ८० करोड ५५ लाख ६९ हजार ३ सय रुपैयाँ (करसहित) बराबरको नगद वितरण गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएपछि लागू हुनेछ ।