कोनम्याक हेभिइक्यूपमेन्ट प्रदर्शनीमा २०१८ मा उक्त उपकरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उपकरणमा कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मेसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर, छन् । त्यस्तै लाईट उपकरण तर्फ कङ्कृट भाइब्रेटर ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन पनि छ ।
दुगड ब्रदर्स एण्ड सन्स प्रालिले एमकेजी ब्रान्डको नपाँ निर्माण सामग्री बिक्री बितरण गर्ने भएकाे छ । एमकेजी ब्रान्ड भारतको रजत ग्रुप अफ कम्पनिजकाे उत्पादन हाे ।
कोनम्याक हेभिइक्यूापमेन्ट प्रदर्शनीमा २०१८ मा उक्त उपकरण सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उपकरणमा कङ्कृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मेसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर, छन् । त्यस्तै लाईट उपकरणतर्फ कङ्कृट भाइब्रेटर ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन पनि छ ।
आज बिहीबारदेखि शनिबारसम्म चल्ने उक्त मेलामा सहभागीता जनाउदै दुगड ग्रुपका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, भारतका उपाध्यक्ष रविन्द्र बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्नले संयूक्त रुपमा रिवन काटि लन्च गरेका थिए ।