ग्लोबल आईएमईका ग्राहकलाई वयोधा अस्पतालमा छुट

सम्झौतापत्रमा वयोधाका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आईएमईका कार्ड बिक्रीवितरण तथा प्रवद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई वयोधा अस्पतालले छुट दिने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि अस्पतालले ग्लोबल आईएमईका ग्राहकलाई छुट दिने भएको हो ।

सम्झौतापत्रमा वयोधाका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आईएमईका कार्ड बिक्रीवितरण तथा प्रवद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे ।

सम्झौतापछि वयोधा अस्पतालमा उपचार गराउँदा ग्लोबल बैङ्कका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैङ्कका ग्राहक तथा बैङ्कका कर्मचारीले अस्पतालबाट ७ प्रतिशतसम्म छुट पाउनेछन् ।