१० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर तथा १० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँ (कर प्रयोजनसहित) नगद लाभांश दिने जनाएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने भएको हो ।
१० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर तथा १० प्रतिशतका दरले ७ करोड ३ लाख १० हजार रुपैयाँ (कर प्रयोजनसहित) नगद लाभांश दिने जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।