एनआइसी एसियाको डेपुटी प्रमुख कार्यकारीमा सुधिरनाथ नियुक्त
-
क्यापिटल नेपाल
१७ मंसिर २०७५, सोमबार १८:२६
एनआइसी एसिया बैङ्कले सोमबार डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीले रोशनकुमार न्यौपानेलाई आइतबार प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।