सूर्या लाइफको बिमा पोलिसी सिभिल बैङ्कले बेच्ने

दुई कम्पनीबीच भएको सम्झौतापछि सिभिलले सूर्याको पोलिसी बेच्ने भएको हो । सम्झौतापत्रमा सिभिलका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

काठमाडौं : सिभिल बैङ्कले सूर्या लाइफ कम्पनीको बिमा पोलिसी बेच्ने सम्झौता गरेको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि सिभिलले सूर्याको पोलिसी बेच्ने भएको हो । सम्झौतापत्रमा सिभिलका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सम्झौतापछि सूर्या लाइफका जीवन बिमा योजना सिभिल बैङ्कबाट किन्न सकिने छ ।