कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार बैङ्कले १७ प्रतिशतका दरले ४२ करोड २५ लाख १८ हजार रुपैयाँ नगल लाभांश दिने भएको हो ।
काठमाडाैं । कैलाश विकास बैङ्कले चुक्ता पुँजीको १७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार बैङ्कले १७ प्रतिशतका दरले ४२ करोड २५ लाख १८ हजार रुपैयाँ नगल लाभांश दिने भएको हो ।
कम्पनीले पुस २२ गतेका दिन साधारण सभा गर्ने भएको छ ।