नेपाल बङ्गलादेश बैङ्कको बुक क्लोज पुस १५ गते

कम्पनीले आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको १०.५३ प्रतिशत नगद लाभांश पुस १४ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

नेपाल बङ्गलादेश बैङ्कले पुस १५ गतेका दिन सेयर दाखिल खारेज (बुक क्लोज) बन्द गर्ने भएको छ ।

कम्पनीले आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको १०.५३ प्रतिशत नगद लाभांश पुस १४ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

कम्पनीले आगामी पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।