राष्ट्र बैंकले दवाव दिएपछि बैंकहरुले ब्याजदर घटाए, व्यक्तिगत तर्फ ९.२५ र संस्थागत ८.५ प्रतिशत मात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले दवाव दिएपछि अन्तत बैंकहरु ब्याजदर घटाउन सहमत भएका छन् । बिहीबार दिउसो राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच भएको छलफलमा मुद्धति निक्षेपको ब्याजदर एक अंकमा झार्न सहमत भएका हुन् ।

बैंकहरुले व्यक्तिगत तर्फ ९.२५ र संस्थागतकाठमाडौं । नेपाल राष्ट्र बैंकले दवाव दिएपछि अन्तत बैंकहरु ब्याजदर घटाउन सहमत भएका छन् । बिहीबार दिउसो राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच भएको छलफलमा मुद्धति निक्षेपको ब्याजदर एक अंकमा झार्न सहमत भएका हुन् ।
बैंकहरुले व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै साधारण बचत खातामा ६.५ प्रतिशत ब्याज दिन बैंकर्स सहमत भएका हुन् । यसअघि व्यत्तिगत मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि केन्द्रीय बैंकले ब्याजदर घटाउन दवाव दिएको हो । निक्षेपको ब्याजदर घटेकाले उद्योगी व्यवसायीले पनि सस्तो दरमा कर्जा पाउने भएका छन् ।

गभर्नर डा. चिरन्जीवि नेपालले समेत ब्याजदर घटाउन बैंकर्सलाई दवाव दिदै आएका थिए । बैंकहरुलाई ब्याजदर घटाउन दवाव नदिएको डेपुटी गभर्नर चिन्तमणि सिवाकोटीले बताए । क्यापिटल नेपालसंग कुरा गर्दै सिवाकोटीले भने, शिवराज श्रेष्ठसरको संयोजकत्वमा गठित समितिको सुझावका आधारमा ब्याजदर घटाउन बैंकहरुलाई भनेका हौ । ब्याजदरको अंक नभनेको तर बैंकहरुलाई ब्याजदर घाटउन सहमति गर्नुस मात्र भनेको उनले जानकारी दिए ।

श्रेष्ठको संयोजकत्वमा गठित समितिले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई मुद्रा र पुँजी बजारको सुधारका लागि सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । तर्फ ८.५ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै साधारण बचत खातामा ६.५ प्रतिशत ब्याज दिन बैंकर्स सहमत भएका हुन् । यसअघि व्यत्तिगत मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि केन्द्रीय बैंकले ब्याजदर घटाउन दवाव दिएको हो ।गभर्नर डा. चिरन्जीवि नेपालले समेत ब्याजदर घटाउन बैंकर्सलाई दवाव दिदै आएका थिए ।

बैंकहरुलाई ब्याजदर घटाउन दवाव नदिएको डेपुटी गभर्नर चिन्तमणि सिवाकोटीले बताए । क्यापिटल नेपालसंग कुरा गर्दै सिवाकोटीले भने, शिवराज श्रेष्ठसरको संयोजकत्वमा गठित समितिको सुझावका आधारमा ब्याजदर घटाउन बैंकहरुलाई भनेका हौ । ब्याजदरको अंक नभनेको तर बैंकहरुलाई ब्याजदर घाटउन सहमति गर्नुस मात्र भनेको उनले जानकारी दिए ।