उनलाई कम्पनीको सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले राजनप्रसाद खनाललाई १ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
उनलाई कम्पनीको सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
यसअघि पनि सोही कम्पनीमा सोही पद सम्हालेका उनलाई थप १ वर्षका लागि कार्यकाल थप गरिएको कम्युनिटी डेभलपमेन्ट बैङ्कले जनाएको छ ।