कम्पनीको वार्षिक साधारण सभा माघ १७ गते हुने भएकाले पुस ३० गतेदेखि बुक क्लोज हुने भएको हो ।
काठमाडौं । बैङ्क अफ काठमाण्डू (बीओके)को सेयर दाखिला किताब (बुक क्लोज) पुस ३० गतेदेखि हुने भएको छ ।
कम्पनीको वार्षिक साधारण सभा माघ १७ गते हुने भएकाले पुस ३० गतेदेखि बुक क्लोज हुने भएको हो ।
कम्पनीले आफ्ना सेयर लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।