कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई दिने प्रस्ताव गरेको ४० प्रतिशत लाभांश राष्ट्र बैङ्कले रोक लगाएको छ ।
कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
छिमेक लघुवित्तका अनुसार साधारण सभामा पेश गर्न लाभांश प्रस्तावसहितको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनका लागि माग गरिएको थियो ।
तर, राष्ट्र बैङ्कले पुस १९ गते पत्र पठाएर उक्त बोनस तथा नगद लाभांश स्वीकृत नभएको जानकारी गराएको जनाइएको छ ।