
उनले निरिक्षण तथा अनुगमनमा प्राधिकरणले गरिरहेको कामहरुबारे सम्बन्धित अधिकारीहरुसँग सोधपुछ समेत गरेका थिए ।
बिहीबार सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको अुनगमन गरेका छन् । बास्कोटाले प्राधिकरणका सम्पूर्ण विभाग, तथा निर्देशकका कार्यकक्षमा भइरहेको कामबार निरीक्षण गरेका हुन् ।
उनले प्राधिकरणमा भइरहेको काम र तत्काल चलिरहेको ग्रामिण दूरसञ्चार कोष, फ्रिक्वेन्सी लगाएतका विषयमा जानकारी लिएको प्राधिकरणका एक स्रोतले बतायो । उनले निरिक्षण तथा अनुगमनमा प्राधिकरणले गरिरहेको कामहरुबारे सम्बन्धित अधिकारीहरुसँग सोधपुछ समेत गरेका थिए ।
जसमा लाइसेन्स बितरण, ग्रामिण दूरसंचार विकास कोष, फ्रिक्वेन्सी लगायतका विषयमा जानकारी लिएका थिए । उनले सबै विभाग तथा शाखा पुगेर निरीक्षण गर्नुका साथै त्यसको हालको अवस्थाहरुको जानकारी लिएको बताए