कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अुनसार गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
काठमाडौं : ओम विकास बैङ्कले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अुनसार गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि कम्पीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।