मिर्मिरे लघुवित्तको सीईओमा बोहरा नियुक्त

कम्पनीले बोहरालाई माघ ५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा बिर्खबहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीले बोहरालाई माघ ५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

बोहोरा यसअघि कायम मुकायम सीईओका हैसियतले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।