ग्लोबल आईएमई बैंकका सीईओ जनक शर्माले दिए राजीनामा

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले राजीनामा गरेका छन् । उनले व्यत्तिगत कारण देखाएर राजीनामा गरेको बैंक स्रोतले बतायो ।

गत वर्ष मात्र डेपुटी सीईओबाट सीईओ बनेका हुन् । उनले राजीनामा पेश गरेका छन् । सञ्चालक समितिले स्वीकृत भने गरेको छैन् ।