कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई केही पनि नदिने निर्णय गरेको हो ।
काठमाडौं । गोर्खा फाइनान्सले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट खाली हात पठाएको छ । कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई केही पनि नदिने निर्णय गरेको हो ।
हालको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको गोर्खा फाइनान्सले लगातार दुई वर्ष लगानीकर्तालाई खाली हात राखेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा फागुन १० गते हुने भएको छ ।