बैंकको १० लाख ३० हजार ९४८ कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
काठमाडौं । मेगा बैंकको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । बैंकको १० लाख ३० हजार ९४८ कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले सेयरधनीलाई बोनस सेयर दिएको थियो ।