यी दुबै बैंकले मर्जरमा जान आइतबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं । दुई विकास बैंक एक आपसमा गाभिने (मर्जर) मा जाने भएका छन् । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जरमा जान लागेको हुन ।
यी दुबै बैंकले मर्जरमा जान आइतबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मर्जरमा जाने भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले दुबै बैंकको सेयर कारोबार रोक्का गरेको छ ।