ज्योति विकास बैंङ्कको १३ लाख ४४ हजार कित्ता प्रमोटर सेयर साधारणमा परिणत

बैंङ्कको १३ लाख ४४ हजार ५३१ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

काठमाडौं । ज्योति विकास बैंङ्कको संस्थापक (प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंङ्कको १३ लाख ४४ हजार ५३१ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

संस्थापक र साधारण सेयरको अनुपात ५५ः ४५ प्रतिशत गर्नका लागि संरचना परिवर्तन गरिएको बैंङ्कले जनाएको छ ।