सिद्धार्थ बैंङ्कको बोनस सेयर नेप्सेमा सुचिकृत

बैंङ्कको ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

काठमाडौं । सिद्धार्थ बैंङ्कको बोनस सेयर कारोबारका लागि नेपाल सटक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।

बैंङ्कको ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

बैंङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएको थियो