सम्मेलनमा सूचना तथा प्रविधिसम्बन्धी (आईटी)को तुलनामा इनर्जी, जेनेरेटिङ पावर फर इकोनोमिक टान्सफर्मेसनको सेसनमा विदेशी लगानीकर्ता बढी छन् । यता, ऊर्जाको सेसनमा सहभागिता बढेपछि उक्त सेसन खचाखच भएको छ ।
काठमाडौं । आजदेखि सुरु भएको नेपाल लगानी सम्मेलन–२०१९ का दुई सेसनमध्ये एउटा खालीखालीजस्तो र अर्काेमा खचाखच लगानीकर्ता भरिएका छन् ।
सम्मेलनमा सूचना तथा प्रविधिसम्बन्धी (आईटी)को तुलनामा इनर्जी, जेनेरेटिङ पावर फर इकोनोमिक टान्सफर्मेसनको सेसनमा विदेशी लगानीकर्ता बढी छन् । यता, ऊर्जाको सेसनमा सहभागिता बढेपछि उक्त सेसन खचाखच भएको छ ।
ऊर्जातर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसहित ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानलगायत छन् ।