राष्ट्र बैंङ्कले घोषणा गर्यो सार्वजनिक विदा, वर्षमा कति (सुचिसहित)

बैंङ्किङ समय विहान १० देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । शुक्रबार विहान १० देखि दिउँसो साढे १२ बजेसम्म तोकिएको राष्ट्र बैंङ्कले जनाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले बैंङ्क तथा वित्तीय संस्थाको विदा सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको केही समयपछि केन्द्रीय बैंङ्कले बैंङ्क तथा वित्तीय संस्थाको सार्वजनिक विदाको घोषणा गरेको हो ।

बैंङ्किङ समय विहान १० देखि दिउँसो ४ बजेसम्म तोकिएको छ । शुक्रबार विहान १० देखि दिउँसो साढे १२ बजेसम्म तोकिएको राष्ट्र बैंङ्कले जनाएको छ ।

विदाको सुचिहेर्न यहाँ क्लिक गर्नुहोस