विश्वको अर्थतन्त्रमा मन्दी र मूल्य वृद्धिका वावजुद गभर्नर शक्तिकान्त दाशको अध्यक्षतामा बसेको समिति बैठकले रिपोदरमा कटौती गरिएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
एजेन्सी । भारतको केन्द्रीय बैंङ्क रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले रिपोदर घटाएको छ । ६ सदस्यीय मौद्रीक नीति समितिको बैठकले बिहीबार रिपोदर ०.२५ अंक घटाएर ६ प्रतिशतमा झारेको हो ।
विश्वको अर्थतन्त्रमा मन्दी र मूल्य वृद्धिका वावजुद गभर्नर शक्तिकान्त दाशको अध्यक्षतामा बसेको समिति बैठकले रिपोदरमा कटौती गरिएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
सन २०१० यता रिपोदर सबैभन्दा कम भएको छ । गत फेबु्रअरीमा समितिले ०.२५ प्रतिशतले रिपोदर घटाएर ६.२५ प्रतिशतमा झारेको थियो ।