जाजरकोटको शिवालयमा सिभिल बैंङ्क

४४ अर्ब निक्षेप परिचालन गरी ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । शिवालयसहित बैंङ्कको शाखा संख्या ७४ पुगेकोे छ ।

काठमाडौं । सिभिल बैंङ्कले जाजरकोटको शिवालय गाँउपालिकामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीले शाखाको उद्घाटन गरे ।

सिभिलका ३ लाख ग्राहकहरु रहेका छन् । ४४ अर्ब निक्षेप परिचालन गरी ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । शिवालयसहित बैंङ्कको शाखा संख्या ७४ पुगेकोे छ ।