यसरी ठक्कर दिएको थियो समिट  एयरको विमानले हेलिकप्टरलाई(भिडियोमा हेर्नुस)

सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छलुक्लामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सख्यां ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रन्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसरी ठक्कर दिएको थियो समिट एयरको विमानले हेलिकप्टरलाई(भिडियोमा हेर्नुस)