संस्थाको वैशाख ८ गते बसेको सञ्चालक समिति बैठकले वैशाख ९ गतेदेखि नै लागू हुने गरी श्रेष्ठलाई सीईओको जिम्मेवारी दिएको हो ।
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको वैशाख ८ गते बसेको सञ्चालक समिति बैठकले वैशाख ९ गतेदेखि नै लागू हुने गरी श्रेष्ठलाई सीईओको जिम्मेवारी दिएको हो ।
यसअघि नेपाल सेवाको सीईओ विदुरमान सिंह बस्नेतका श्रेष्ठले सोमबारदेखि नै पदभार सम्हालेको कम्पनीले जनाएको छ । संस्थाले वैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरिरहेको छ ।