भृकुटीमण्डपमा आन्तरिक पर्यटन मार्ट २०७६ सुरु (फाेटाे फिचर)

मार्ट विशेषगरी आन्तरिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । मार्टमा विभिन्न स्टल राखिएका छन् ।

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि आन्तरिक पर्यटन मार्ट सुरु भएको छ । यो मार्ट विशेषगरी आन्तरिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । मार्टमा विभिन्न स्टल राखिएका छन् ।

मार्टको उद्घाटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेका हुन् । मार्ट शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन हुनेछ ।