खुलामञ्चभित्रका अस्थाई सटरहरु डोजर चलाएर भत्काइयो(७ तस्बिरमा हेर्नुस)

काठमाडौं । खुलामञ्चभित्र बनाइएको करिब ४० वटा अस्थाई सटरहरुमा महानगरपालिकाले डोजर चलाएर भत्काएको छ । अवैध रुपमानिर्माण गरिएको सटरमा सञ्चालन हुदै आएको पसलहरु शनिवार भत्काइएको हो ।