आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले आगामी बर्ष हुम्ला र जुम्लामा सडक पु¥याइ ७७ जिल्लालाइ सडक सञ्जालसँग जोड्ने लक्ष्य रहेको बताइन्
काठमाडौं । सरकारले बनाउने सवै सडक दुइलेन हुने भएका छन् । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले आगामी बर्ष हुम्ला र जुम्लामा सडक पु¥याइ ७७ जिल्लालाइ सडक सञ्जालसँग जोड्ने लक्ष्य रहेको बताइन्
उनले आगामी ४ बर्षमा सवै जिल्लालाई कालोपत्रे सडकको रुपमा जोडिने बताएकी छन् । ठूला सडक आयोजनालाइ मुख्य प्राथमिकता राखेर निर्माण कार्य अघि बढाइने उनले बताइन् ।