उनले यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउदैं छुट्टै यातायात प्राधिकरण गठन गरिने बताइन् । यात्रुहरुलाई निश्चित समयभित्र गन्तव्यमा पु¥याइने र निश्चित समयमै ओराल्ने र झार्ने गर्ने व्यवस्था गर्ने बताइन् ।
काठमाडौं । सार्वजनिक यातायातमा यात्रा कार्ड लागू गरिने छ । आगामी बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन । उनले यातायात क्षेत्रको व्यवस्थापन गर्न सहज यातायातका लागि छुट्टै यात्रु कार्ड बनाइने बताइन्